देउवा–पौडेललाई ५६ जिल्ला नेताको कडा चेतावनी (नामावलीसहित)

काठमाडौं– नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले महासमिति बैठकले गरेको निर्णय विपरित केन्द्रीय समिति बैठकले विधानमा उल्लेखित ‘स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने’ भन्ने निर्णय भएपनि केन्द्रीय समिति बैठकले त्यसलाई उल्ट्याएको आरोप लगाएका छन् । उनीहरुले पार्टीको महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समिति बैठकले उल्ट्याउनु अवैध … Continue reading देउवा–पौडेललाई ५६ जिल्ला नेताको कडा चेतावनी (नामावलीसहित)